स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालक घाइते

चितवन | जेठ २९, २०७९

स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालक घाइते

चितवन:  पृथ्वी राजमार्गअन्तर्गत   चितवनको  इच्छाकामना–४, कुरिनटारमा दुर्घटना भएको छ ।

 

आज (आइतबार) काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च २८५२ नम्बरको स्कोर्पियोले ना ५७ प ३७०२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो  । 

 

दुर्घटनापश्चात घाइते भएका मोटरसाइकल चालकलाई उपचारका  लागि  ट्रमा सेन्टर कुरिनटार पठाइएको बताइएको छ । भने  स्कोर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको कुरिनटार प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्